Logo

थप शक्तिशाली बन्दै महालेखापरिक्षक

बिजखबर संवाददाता २० जेठ, काठमाडौं । वर्षेनी बेरुजु रकमको आकार चुलिदै गएपछि सरकारले लेखापरिक्षण ऐनलाई संशोधन गरेर महालेखा परिक्षकलाई बलियो बनाउन लागेको छ । अर्थमन्त्री डा.रामशरण महतले गत फागुनमा व्यवस्थापिका संसदमा दर्ता गराएको ‘लेखापरिक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक’मा लेखापरिक्षणको कार्यान्वयन गराउने अधिकार पनि महालेखापरिक्षलाई नै दिएको छ । ‘महालेखा परिक्षकले आफूले जारी गरेका प्रतिवेदनमा…