Logo

पुनर्निर्माणमा विज्ञहरुको संलग्नता आवश्यक, तत्काल निर्माण कार्य सुरु गर्नु हानिकारक

बिजखबर संवाददाता २१ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले संकट पछि पुनर्निर्माण गर्ने अवसरको साथै चुनौति पूर्ण कार्य भएकोले यस कार्यमा विज्ञका साथै वहुपक्षिय संलग्नता हुनुपर्ने बताएका छन् । पुनर्निर्माणका लागि अनुभव आवश्यक पर्ने हुँदा सो कार्यका लागि विभिन्न पक्षसँग सल्लाह गरी समन्वय गर्न सरकारलाई सुझाव दिएको छ । परिसंघ र…