Logo

अझै सुचारु भएन बुढीगण्डकीको अध्ययन, बिशेषज्ञलाई देखाएर मात्र काम सुरु गरिने

बिजखबर संबाददाता   २३ जेठ,काठमाडौं । बुढिगण्डकी जलविद्युत आयोजनाको अध्ययन अन्योलमा परेको छ । भुकम्पका कारण क्षतीग्रस्त सो आयोजनाको विस्तृत परियोजना रिपोर्ट तथा टेण्डरको अध्ययन भइरहेको थियो । बैशाख १२ गतेको भुकम्प पश्चात सो आयोजनाको अध्ययन कार्य रोकिएको बुढिगाण्डकी जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए । सो आयोजनाको अध्ययनको  जिम्मेबारी फ्रान्सेली कम्पनी…