Logo

बानेश्वरमा सिटिजन्सको नयाँ शाखा, शाखा संख्या ५४ पुग्यो

बिजखबर संवाददाता २५ जेठ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ बानेश्वरमा ५४औं शाखा संचालनमा ल्याएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त शाखाको उद्घाटन गरेका थिए । सो कार्यक्रममा बैंकका प्रमुखहरु, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको छ । उक्त शाखासँगै बैंकको शाखा संख्या ५४ पुगेको छ ।…