Logo

नेप्सेमा १८ अंकको गिरावट, कारोवार रकम पनि खुम्चियो

बिजखबर संवाददाता २८ जेठ, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ओरालो लागेको छ । विहीबार नेप्से परिसुचक १७ दशमलव ७० अंकले ओरालो लागेको छ ।   बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ९ सय ३७ दशमलव ९६ अंकमा आएर अडिएको छ । बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ६७ अंकले ओरालो लागेको छ…