Logo

विमानस्थल स्तरोन्नतीमा २ बर्ष ढिलाई

रक्षा रेग्मी ३१ जेठ, काठमाडौं । भुकम्पपछि रोकिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नती कार्य अझै सुचारु हुन सकेको छैन । भुकम्पको डरले स्तरोन्नतीमा संलग्न विदेशी ठेकेदार आफ्नै देश फर्किएपछि काम रोकिएको विमानस्थलका महानिर्देशक वीरेन्द्र श्रेष्ठले बताए । जसले गर्दा स्तरोन्नतीको काम सम्पन्न गर्न ढिलाई हुने उनले जानकारी दिए । ‘विदेशी कामदार कहिले फर्किने निश्चित नभएकोले स्तरोन्नतीको…