Logo

७ जिल्लामा ११ र १२ को परिक्षा असार १४ देखि, हेर्नुहोस तालिका

बिजखबर संवाददाता ३२ जेठ, काठमाडौं । उच्च माद्यामिक शिक्षा परिषद (एचएसईबी) ले भुकम्प प्रभावित सात जिल्लामा यसअघि स्थगित भएको कक्षा ११ र १२ को परिक्षा असार १४ बाट सञ्चालन गर्ने भएको छ । एचएसईबीले कक्षा १२ को परिक्षा असार १४ देखि २३ गते सम्म र कक्षा ११ को परिक्षा असार २४ देखि ३१ गतेसम्म सञ्चालन…