Logo

सहकारीलाई एकिकरण गरिने, जोखिम कम गर्न सहयोग पुग्ने

बिजखबर संवाददाता २ असार, सिमरा । देशमा रहेका बचत तथा ऋण सहकारीलाई एकिकरण गरि एकिकृत रुपमा संचालन गरिने भएको छ । हाल देशमा सहकारी संख्या बढी भएको र जसले गर्दा जोखिम बढ्दै गएकाले देशभरका सहकारीलाई एकिकृत रुपमा संचालन गर्नेगरी एकिकरण प्रक्रियामा लैजान लागिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज…