Logo

यूरोप पुग्ने सपना : सुन्दर भविष्यको खोजीमा हिंडेका आप्रवासीहरूका लागि २०२३ सबैभन्दा घातक वर्ष

काठमाडौं । संयुक्त राष्ट्रसंघले गत वर्ष आप्रवासीहरूका लागि सन् २०१४ यताकै सबैभन्दा घातक वर्ष भएको बताएको छ, जसमा विश्वभर आप्रवासी मार्गहरूमा ८,५६५ भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) द्वारा जारी प्रतिवेदन अनुसार, ‘२०२२ को तुलनामा २०२३ मा मृत्युको संख्यामा २० प्रतिशतले दुखद वृद्धि भएको छ, जसले यसको गम्भीरता देखाउँछ…