Logo

यसरी गर्नुहोस एण्ड्रोइड अपडेट, हतारमा अपडेट नगर्नु बुद्धिमानी

बिजखबर संबाददाता २८ असार,काठमाडौं । आफ्नो एण्ड्रोइड अपटेट नगरेमा विभिन्न एप्सहरुको नयाँ संसकरण मोवाइलमा सर्पोट नगर्न सक्छ । त्यस्तै ती एप्सहरुको सुविधामा पनि थप हुनेहुँदा एण्ड्रोइड अपडेट गर्नु आवश्यक छ । एण्ड्रोइड अपडेट  तपाँई विश्वको कुन भागमा बसेर मोवाइल चलाउनुहुन्छ त्यसमा भर पर्छ । त्यस्तै कुन फोन प्रयोग गर्नुहुन्छ  वा कु न नेटवर्क प्रयोग गर्नुहुन्छ …