Logo

सामाजिक सुरक्षा भत्ता दोब्बरले बढाईँदै, लगानी बृद्धि गर्न छुट्टै सम्मेलन

बिजखबर संवाददाता २९ असार, काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तालाई दोब्बरले बृद्धि गर्ने भएको छ । हाल बृद्धबद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई प्रतिमहिना ५ सय रुपैयाँ दिइँदै आएकोमा यसलाई बढाएर १ हजार रुपैयाँ पुर्याइएको छ । मुल्य बृद्धिका कारण हाल उपलब्ध गराइँदै आएको सामाजिक सुरक्षा भत्ता कम भएको गुनासो आएपछि यसलाई दोब्बरले बृद्धि गरिएको…