Logo

देश समस्याग्रस्त छ, आउनुस् मिलेर समाधान गरौँ : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश समस्याग्रस्त रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले देश समस्याग्रस्त रहेकाले सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन् । देशलाई आर्थिक उन्नतिमा लैजानुपर्ने भन्दै उनले सबै राजनीतिक दल मिलेर देशको विकास र समृद्धिमा लाग्नुपर्ने बताए । अघिल्लो वर्ष विश्वासको मत दिन हुने यस वर्ष…