Logo

पुष्प व्यवसायमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः गैरे

बिजखबर संवाददाता २६ भदौं, काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालमा नयाँ कार्यसमतिति चयन भएको छ । एसोसिएसनको २३ औं साधारण सभाले लोकनाथ गैरेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । गैरो एसोसिएसनको दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । काठमाडौंमा सम्पन्न निर्बाचन बाट ११ सदस्य सहितको कार्यसमिती निर्बाचित भएको हो । फ्यानको उपाध्यक्षमा दिलिप…