Logo

ग्यास उद्योग संघको अध्यक्षमा पूनः घिमिरे, उपाध्यक्षमा संघई

बिजखबर संबाददाता २७ भदौ,काठमाडौं । नेपाल एलपि ग्यास उद्योग संघको अध्यक्षमा पूनः शिव प्रसाद घिमिरे निर्वाचित भएका छन् । आइतवार सम्पन्न संघको २० औं वार्षिक साधारण सभा एवं सातौं अधिवेशनले घिमिरलाई अध्यक्षमा निर्वाचित गरेको हो । सभाले घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयॉ कार्यसमिति चयन गरेको छ । जसमा निवर्तमान अध्यक्ष हरि प्रसाद पाठक (ओम ग्यास,…