Logo

निशान एक्स-ट्रेल एसयुभी सिक्स र माइक्रा बजारमा, नेपाली बजार सुहाउँदो

बिजखबर संबाददाता २८ भदौ,काठमाडौं । निशान एक्स-ट्रेल एसयुभी सिक्स र प्रिमियम माइक्रा हयाचव्याक नेपाली बजारमा भित्रिएको छ । निशान मोटर्सको नेपालको लागि अधिकृत विक्रेता दुगड ब्रदर्श एण्ड सन्स् प्रालिले सोमबार देखिनै विक्री सुरु गरेको कम्पनीले जानकारी दिएको छ । त्यसमध्ये बाहिरी डिजाइन र लेआउट माइक्राको सवैभन्दा बलियो पक्ष हो । यसमा पावर स्टेरिङ, टिल्ट स्टेरिङ, हाइट…