Logo

नाडा अटो शो शुरु, महङ्गा गाडीमा भन्सार छुट दिन नसकिने अर्थमन्त्रीको भनाइ

बिजखबर संवाददाता २९ भदौं, काठमडौं । अर्थमन्त्री डा. रामशरण महतले महङ्गा र धनी वर्गले चढ्ने गाडीमा भन्सार छङ्गा र धनी वर्गले चढ्ने गाडीमा भन्सार छुट दिन नसिकिने बताएका छन् । ‘सुविधा सम्पन्न र महङ्गा गाडी धनी वर्गले नै चढ्ने हुन्,’ नाडा अटो शो २०१५ को उद्घाटन कार्यक्रममा उनले भने । यदि व्यवसायीले नेपालमै एसेम्बल गरेर…