Logo

टीआइएमा चरा धपाउन ‘एभिन रोडार’, चालु आवभित्र जडान गरिने

रक्षा रेग्मी १ असोज ,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपासमा ‘एभिन रोडार’ मेसिन जडान गरिने भएको छ । विमानसँग चरा ठोक्किएर विभिन्न समयमा भएको दुर्घटनालाई दृष्टिगत गर्दै नयाँ प्रविधि जडान गर्न लागिएको विमानस्थलका महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले बताए । ‘विमान अवतरणका क्रममा चराचुरुङगीबाट हुनसक्ने खतराबाट बच्न नयाँ प्रविधि भित्र्याउन लागेका हौं’ उनले भने । सो रोडारको…