Logo

यात्रुमैत्री व्यवहार प्रवर्द्धन गर्न काठमाडौँ उपत्यकामा विशेष अभियान

काठमाडौँ। काठमाडौँ उपत्यकामा यात्रुमैत्री व्यवहार प्रवर्द्धनका लागि उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानको थालनी गरेको छ । यात्रुहरूका लागि सुरक्षित, बिनाझन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रुमैत्री अभियान–२०८० सुरु गरेको हो । यात्रुवाहक सार्वजनिक सवारीसाधनमा भाडादर राखेको छ वा छैन ? ज्येष्ठ नागरिक, महिला…