Logo

ठमेल सुरक्षित भएको व्यवसायीको भनाई,पर्यटकको स्वागत गर्न आतुर

बिजखबर संबाददाता २ असोज, काठमाडौं । ठमेललका व्यवसायीहरुले आफुहरु पर्यटकलाई सेवा प्रदान गर्न आतुर भएको बताएका छन् । भूकम्पका कारण ठमेल असुरक्षित रहेको प्रचार भइरहेका बेला उनीहरुले भने ठमेल सुरक्षित रहेको बताएका हुन् । शुक्रवार ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको ‘भूकम्पपछिको ठमेल’ विषयक अन्तक्रियामा उनीहरुले यस्तो बताएका थिए । सो अवसरमा संस्कृति पर्यटन तथा…