Logo

दशै अघि २ हजार र १ सयका सिक्का बजारमा आउँदै, ५ हजार र २० हजार थान छापिने

बिजखबर संवाददाता ४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले संविधान जारी भएको ऐतिहासिक अवसरमा २ हजार र १ सय रुपैयाँको सिक्का निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार विज्ञप्ती जारी गरेरै उक्त सिक्का निश्काशन गर्ने विक्री गर्ने जनाएको छ । दशै अघि नै उक्त मुद्रा बजारमा ल्याइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले…