Logo

प्रतितोला ४ सय रुपैयाँले बढ्यो सुन, चाँदी भने यथावत

बिजखबर संवाददाता ७ असोज, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । केही समय यता स्थिर रहेको सुनको मुल्य विहीबार बढेको हो । बजारमा सुनको मुल्य बढेर प्रतितोला ५० हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । केही दिनयता बजारमा सुन प्रतितोला ५० हजार…