Logo

टेलिकमको सवै टावर दशै अघि नै पुनस्र्थापना गरिने, घर नपाउँदा समस्या

बिजखबर संवाददाता १० असोज, काठमाडौं । नेपाल टेलिकमले भुकम्पबाट क्षति पुगेका सवै टावरहरु दशै अघि नै पुनस्र्थापना गर्ने भएको छ । हाल क्षतिभएका मध्ये आधा जसो स्थानमा पुनस्र्थापना भइसकेको र अन्य स्थानमा पनि तत्काल गरिने नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए । आचार्यका अनुसार भुकम्पले टेलिकमको ४६ वटा टावरमा क्षति पुर्याएको थियो । जसमध्ये…