Logo

लामो दूरीका सवारीमा जोर-बिजोर प्रणाली हटाइने, अन्यमा कायमै

बिजखबर संबाददाता ११ असोज,काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली हटाउने भएको छ । सोमबार यातायात व्यवसायी र मजदुरसंगको छलफलपछि सरकारले लामो दूरीका सवारीमा लगाइएको जोर-बिजोरलाई हटाउने निर्णय गरेको हो । भारतले अघोषित रुपमा नाकाबन्दी लगाएपछि सरकारले आइतबारदेखि सबै सवारीमा जोरविजोर प्रणाली लागु गरेको थियो । लामो दुरीका सवारीमा अत्याधिक चाप देखिएका भन्दै निणर्य…