Logo

मंगलग्रहमा पानी भेटिएकोमा खुसियाली मनाउदै गुगल, लोगो परिवर्तन

बिजखबर संबाददाता १२ असोज,काठमाडौं । मेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पानीको सम्भावनाको प्रमाण भेटिएको खुलासा गरेपछि गुगलले लोगो परिवर्त गरेको छ । गुगलले समर्थन र खुशीयालीमा आफ्नो लोगो परिवर्तन गरेको हो । नयाँ लोगोमा मंगल ग्रहले पानी पिएर खुशी भएको एनिमेसन भिडियो राखिएको छ । गुगलको दुई ओ मध्ये एकलाई मंगल ग्रह बनाइएको छ…