Logo

सुनको भाउ घट्ने क्रम जारी, प्रतितोला ४९ हजार ५ सयमा झर्यो

बिजखबर संबाददाता १४ असोज,काठमाडौं । विगत केही दिनदेखि सुनको मूल्य लगातार ओरालो लागि रहेको सूनको भाउ विहीवार पनि घटेको छ । सो दिन स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४९ हजार ५ सयमा झरेको छ । जुन बुधवारको भन्दा ५ सयले कम हो । बिहीवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी…