Logo

सामसुङ स्मार्ट महा उत्सव सुरु, योजना कात्तिक अन्तिमसम्म

सामसुङ ईलेक्ट्रोनिक्सले दशैं र तिहारलाई लक्षित गरी ‘स्मार्ट महा उत्सब’ नामक योजना बजारमा ल्याएको छ । सामसुङको नेपालका लागि आधिकारिक विक्रेता हिम ईलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले संयुक्त रुपमा योजना सार्वजनिक गरेका हुन् । योजना असोज १४ देखी कार्तिक २९ सम्म लागू हुनेछ । यो योजना अन्तर्गत सामसुङ ईलेक्ट्रोनिक्सको सामसङ टिभी, फ्रिज र वासिङ्ग मेसिनको खरिदमा…