Logo

पञ्चाङ्ग समितिले जुरायो टिकाको साइत, १०ः५५ मा उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिका यस वर्षको दसैं टिकाको साइत सार्वजनिक गरेको छ । समितिले अनुसार टीकाको साइत कात्तिक ५ गते बिहान १० बजेर ५५ मिनेट रहेको छ । यसैगरी, घटस्थापनाको साइत असोज २६ गते मंगलबार बिहान ११ बजेर २५ मिनेटमा छ । कात्तिक ३ गते मंगलबार फूलपाती र बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको…