Logo

५ सयले बढ्यो सुन, चाँदीमा १० रुपैयाँ बृद्धि

बुधवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सयले बृद्धि भएको छ । मंगलवार ५० हजार १ सयमा किनबेच भएको सुन आज बढेर ५० हजार ६ सय पुगेको हो । सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय २५ पुगेको छ ।…