Logo

कामदार सुरक्षा कोष कार्यन्वयन गरिदै, डेढ लाख बैदेशिक रोजगारीमा जानेलाई सीप सिकाइने

वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले गन्तव्य मुलुकमा काम गर्ने नेपाली कामदारको सुरक्षा र संरक्षणमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोग आवश्यक रहेको बताएका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सातौँ विश्व सम्मेलनका क्रममा शनिबार आयोजित आप्रवासी कामदार र नेपाली अर्थतन्त्र विषयक अन्तरक्रियामा यस्तो बताएका हुन्  उनले एनआरएन र नेपाल…