Logo

हिमाल आरोहणको रोयल्टी अव सरकार आफैले उठाउने

हिमाल आरोहणको रोयल्टी अव सरकार आफैले उठाउने भएको छ । सरकारले नेपाल पर्वतारोहण संघ (एनएमए)लाई हिमाल आरोहणको अनुमति र रोयल्टी उठाउन दिएको अधिकार खोसेको हो ।  एनएमएले करिब चार दसकदेखि विभिन्न ३३ हिमाल आरोहणका लागि अनुमति दिई रोयल्टी संकलन गर्दै आएको थियो । हिमालको रोयल्टी उठाउन पाउने अधिकारलाई निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री…