Logo

सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड, ७६ हजारले हातपारे ९८ लाख ८८ हजार कित्ता

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरबाँडफाँड गरिएको छ । कम्पनीले मिति २०८० पौष २१ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ कित्ता सेयर बराबर नयाँ १ कित्ता (१ः१) सेयरको अनुपातमा प्रति सेयर १ सय रुपैयाँ अंकित दरको सेयर निष्काशन गरेको थियो । जसअनुसार कमपनीले १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन…