Logo

सुनको भाउ २ सयले घट्यो , चाँदीमा पनि गिरावट

बिहीवार स्थानीय बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ । सुनको भाउ तोलाको २ सय रुपैयाँले सस्तो भएर प्रतितोला ५१ हजारमा कारोबार भइरहेको छ । बुधवार सुन प्रतितोला ५१ हजार २ सयमा किनबेच भएको थियो । तयस्तै सो दिन चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । विहीबार चाँदी तोलाको…