Logo

हप्तामा ५६ घण्टा लोडसेडिङ, खाना पकाउने सयममा ‘अल्टरनेट’ गरी बिजुली

काठमाडौं । आपूर्तिमा बढी लोड तथा सुख्खाका कारण विजुली कम उत्पादन भएको भन्दै नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ बढाएको छ । प्राधिकरणले शुक्रबारदेखि लागू हुनेगरी लोडसेडिङ बढाएको हो । साथै भुकम्पबाट क्षति भएका विद्युत गृह समेत मर्मत गरी पुन संचालनमा ल्याउन नसकिएको र पानीको वहाव घटेकाले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले सार्वजनिक…