Logo

काठमाडौं महानगर एक्सनमा : दुई महिनामा ११४ वटा मन्दिर र १११ वटा हिटि पुनःनिर्माण, ४० जना अपांगलाई रोजगार

काठमाडौं । चालु आर्थिक वर्षको २ महिनाभित्र १ सय १४ वटा साना ठुला मन्दिरको सरसफाइ भएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । आफ्नो आधिकारिक फेसबुकमा स्ट्याटस लेख्दै महानगरपालिकाका मेयर बालेन शाहले आर्थिक वर्षभरिमा ३३३ वटा साना ठुला मन्दिर सरसफाइ गरिएकोमा चालु आवको २ महिनामै ठुलो संख्या मन्दिर तथा हिटीहरुको सरसफाई गरिएको जानकारी दिएका हुन् ।…