Logo

जफत गरिएका पेट्रोल प्रहरीले बेच्न थाल्यो, प्रतिव्यक्ति १० लिटर दिइने

काठमाडौं । नेपाल प्रहरीले कालोबजारी अन्तरगत जफत गरेको पेट्रोलियम तथा ग्याँस बेच्न शुरु गरेको छ । विभिन्न नाकाबाट काठमाडौं ल्याउँदै गर्दा जफत गरिएका पट्रोल तथा डिजेल आजबाट बेच्न शुरु गरेको हो । प्रहरीले जफत गरेको पेट्रोल तथा डिजेल काठमाडौं प्रहरी परिसरको कार्यालय टेकुमा राखिएको थियो । आजबाट उक्त पेट्रोलियम तथा ग्याँस नेशनल ट्रेडिङ मार्फत बेच्न…