Logo

प्रतितोला ४ सयले घट्यो सुन, चाँदीमा पनि १० रुपैयाँ कम

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः ओरालो लागेको छ । सोमबार प्रतितोला १ रुपैयाँले घटेको सुन मंगलबार ४ सय रुपैयाँले ओरालो लागेको छ । मंगलबार सुनको मुल्य घटेर प्रतितोला ४८ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बजारमा चाँदीको मुल्यमा पनि गिरावट आएको छ । मंगलबार चाँदीको…