Logo

ललतिपुर कम्प्लेक्समा ३ नयाँ मल्टिव्राण्ड शोरुम सञ्चालन गरिदै, निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । ललितपुरको लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा अब ३ नयाँ अन्तराष्ट्रिय स्तरको मल्टिब्राण्ड शोरुमहरु सञ्चालनमा आउने भएका छन् । सो शोरुमहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । शोरुमको  यहि अंग्रेजी नयाँ वर्ष २०१६ को अवसर पारेर शुभारम्भको तयारी भएको मलका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । शोरुमको उद्दघाटनसँगै कम्प्लेक्सले मोबाइल खरिदमा रु…