Logo

साताको अन्तिम दिन साढे ३ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्से परिसुचक अन्तमा ३ दशमलव ४४ अंकले घटेको छ । विहीबार नेप्से परिसुचक १ हजार १ सय १९ दशमलव ३५ अंकमा झेरर अडिएको छ । विहीबार बैंक, जलविद्युत तथा अन्य समुहको परिसुचक ओरालो लागेको छ । नेप्सेमा प्रभाव…