Logo

ललितपुर मलमा एप्पलको शोरुम खुल्दै, एप्पलमा सवै सामान पाइने

काठमाडौं । ललितपुर मलमा एप्पल ब्राण्डको शोरुप संचालनमा आउने भएको छ । उक्त मलस्थित ललितपुर मोवाइल कम्प्लेक्सले उक्त ब्राण्डको शोरुम संचालनमा ल्याउन लागेको हो । ललितपुर मलमा रहेको उक्त कम्प्लेक्समा ‘जी म्यू ढुकु’ नाममा करिब १ हजार ५ सय स्क्वायर फीटमा क्षेत्रमा उक्त शोरुम संचालनमा ल्याउन लागेको हो । शोरुम अग्रेजी नयाँ बर्षदेखि संचालनमा आउने…