Logo

साढे ५ अंकले घट्यो नेप्से, ४२ करोडको कारोवार

काठमाडौं । बिहीवार नेप्से परिसुचक ५ दशमलव ५१ अंकले घटेको छ । सो दिन सेयर बजार १ हजार १ सय १० दशमलव ६८ अंकमा झरेर बन्द भएको छ । बिहीवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा ओरालो लागेको छ । आज बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय १० दशमलव ४८…