Logo

१२औं हात्ति महोत्सव पुस ११ देखि, १ दर्जन भन्दा बढी कार्यक्रम आयोजना गरिने

काठमाडौं । चितवन हात्ती महोत्सवको १२ औं संस्करण आगामी पुस ११ देखि आयोजना हुने भएको छ । ‘समाज संरक्षण र सम्वृद्धि’ नाराका साथ आयोजना हुन लागेको महोत्सव १५ गते सम्म चल्ने आयोजक क्षेत्रिय होटल संघ नेपाल चितवनले जानकारी दिएको छ । हात्तिहरुको संरक्षण तथा संरक्षणका साथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न…