Logo

८ अंकले बढ्यो नेप्से, २९ करोडको कारोवार

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ८ दशमलव ०१ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार १ सय १८ दशमलव ६९ अंमा पुगेर बन्द भएको छ । आइतवार सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक बढेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बैंक समुहको परिसुचक…