Logo

साढे १२ अंकले बढ्यो नेप्से, ५० करोडको कारोवार

काठमाडौं । साताको दोश्रो दिन सोमबार नेप्से परिसुचक १२ दशमलव ५७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ३१ अंकमा पुगेर बन्द भएको छ । आइतवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ६४ दशमलव २६ अंकले उकालो लागेको छ । त्यस्तै सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक…