Logo

घर बनाउँदा अनिवार्य सोलार जडान, बन्दै गरेकोमा पनि राख्नुपर्ने

काठमाडौं । स्थानीय विकास मन्त्रालयले घर बनाउँदा अनिवार्य रुपमा सौर्य उर्जा जडान गर्नु पर्ने व्यवस्था लागु गरेको छ । मन्त्रालयले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै सो व्यवस्था लागू गरेको हो । मन्त्रालयले देशका ७५ जिल्ला विकास समिति र २ सय १७ नगरपालिकालाई सो निर्देशन दिएको हो । मन्त्रालयका अनुसार अव घरको नक्सा पास गर्दा अनिवार्य रुपमा…