Logo

नाकाबन्दी खुलाउन सरकार र राजनीतिक दललाई दवाव दिँदै महासंघ, कालोबजारी मौलाएको चिन्ता

काठमाडौं । लामो समयदेखि जारी आन्दोलन तथा नाकाबन्दीबाट मुलुक गम्भीर आर्थिक संकटमा परेको तथा कालोवजारी मौलाउँदै गएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनरत दल, सरकार तथा प्रमुख राजनीतिक दलहरुमा दवाव सृजना गर्ने भएको छ । महासंघको आइतबार बसेको कार्यकारिणी समितिको बैंठकले उक्त निर्णय गरेको हो ।  ‘सर्वसाधारण जनता अत्यन्त कष्टकर जीवन बांच्न बाध्य भएका छन्…