Logo

नाकाबन्दी र आन्दोलनको असर, ‘ले अफ’मा कर्मचारी घर पठाउँदै व्यवसायी

काठमाडौं । भारतीय नाकाबन्दी तथा तराइमा भइरहेको आन्दोलनले गर्दा उद्योगीहरुले कर्मचारीलाई ‘ले अफ’ (सो अवधिभर विदा (जगेडा)मा वस्दा कर्मचारीले आधा महिनाको तलव पाउनेछन्)मा घर पठाउन थालेका छन् । लामो समय उद्योग बन्द भएको र तलबै दिन नसक्ने अवस्था आएकोले उद्योगी व्यवसायीले कर्मचारीलाई ‘ले अफ’मा घर पठाउन थालेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले जानकारी…