Logo

नेपाली जुत्ता घरको ‘फुटवेयर बिजनेश एक्स्पो’ शुरु, १० देखि ७० प्रतिशतसम्म छुट

काठमाडौं । शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘फुटवेयर बिजनेश एक्स्पो–२०१६’ शुरु भएको छ । नेपाली जुत्ताका पारखीहरुलाई लक्षित गरी विशेष छुटका साथ एक्स्पो आयोजना गरिएको आयोजक नेपाली जुत्ता घरले जानकारी दिएको छ । मेलामा न्युनतम १० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाले गरेका थिए । उद्घाटन…