Logo

पशुपति पेन्ट्सले शुरु गर्यो चित्रकला प्रतियोगिता, १५ बर्ष माथिका मात्र सहभागी हुन सक्ने

काठमाडौं । पशुपति पेन्ट्सले कलर योर ड्रिम्स चित्रकला प्रतियोगिताको थालनी गरेको छ । यो प्रतियोगितामा भाग लिन इच्छुक व्यक्तिहरुले पशुपति पेन्ट्सको औपचारिक वेबसाइट डब्लुडब्लुडब्लु डट पशुपतिपेन्ट्स डट कम वा फेसबुक डट कम स्ल्यास पशुपतिपेन्ट्समा गएर त्यहाँ उपलब्ध गराइएका घरका नमूनाहरु डाउनलोड गर्न सक्नेछन् । यी नमूनाहरु इच्छुक सहभागीले आफ्नो इच्छा अनुसारको कुनै पनि प्रकारको रङमध्ये…