Logo

यस्तो ६ माछापुच्छेको ८ अर्ब पूँजी योजना, बोनश र ५० प्रतिशत राइट

काठमाडौं । माछापुच्छे बैंकले चुक्ता पूँजी बृद्धिको नयाँ योजना सार्वजनिक गरेको छ । जनता बैंकसँगको मर्जर प्रक्रिया भङ्ग भएपछि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनको लागि योजना सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको योजना अनुसार बोनश सेयर वितरण र हकप्रद (राइट) सेयरबाट चुक्त पूँजी बृद्धि गरिने भएको छ । जस…