Logo

४८ बुलेट ग्याँस रिरुट गरियो, अझै १७३ बुलेट रक्सौल नाकामा

काठमाडौं । रक्सौल नाकामा हरेको ४८ वटा बुलेट ग्याँस रिरुट गरिएको छ । सो नाकामा लामो समयदेखि २ सय २१ बुलेट ग्याँस अड्किएकोमा हाल ४८ बुलेट रिरुट गर्न कागजी प्रक्रिया पुरा गरिएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । रक्सौल नाकाबाट ल्याउन इण्डियन भन्सारबाट कन्र्फमेशन प्राप्त गरेका १ सय ४३ र र कन्र्फमेशन…